Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, १४
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

काठमाडौं। बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएका ४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा  प्रस्तुत भएका प्रतिस्थापन बिधेयकहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रीङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स