Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

नेपाली फुटबल टिम अाज फाइनल खेल्दै, यसरी हेर्नुहोस लाइभ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, कार्तिक, ३०
नेपाली  फुटबल टिम अाज फाइनल खेल्दै, यसरी हेर्नुहोस लाइभ

नेपाली समयअनुसार बेलुकी सवा ५ बजे  मलेसियाको कुचिङस्थित सारावक रंगशालामा नेपाली  फुटबल टिमले मकाउ सँग पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि  फाइनलमा भिड्दै छ । नेपालले मकाउलाइ सहजै जित्ने अनुमान गरिएको छ । यदि नेपाले यो उपाधि जितेमा नेपालको अन्तराष्ट्रिय उपाधिमा ह्यट्रिक हुनेछ । नेपालले बङ्घबन्धु कपसँगै साग फुटबलको उपाधि जितेको थियो

नेपाली टोलीका स्ट्राइकर बिमल घर्ती मगरले  फेसबुकमा मंगलबार हुने मकाउसँग तीन करोड नेपाली खेल्ने र नतिजा आफूहरुको पक्षमा आउने आशा रहेको उल्लेख गरेका छन्।

लाइभ भिडियो यहाँ बाट हेर्न सकिन्छ ।

[su_youtube url=”https://youtu.be/plHraWHGp0E” width=”920″ height=”940″]

Top Changing Nepal

युट्युब सट्स