अवैध लागूऔषध सहित पक्राउ
जानकारी केन्द्र
२०७३, मंसिर, १५
काठमाडौं, १५ मंसिर
नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताए अनुशार जाजरकोट को खगेनकोट–१ दल्ली बस्ने ४४ बर्षीया डम्मरी शाहीलाई ४ केजी ५ सय ग्राम अवैध लागूऔषध चरेशसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट होलुखोलाबाट खटिएको प्रहरी टोलीले भेरीमालिका नगरपालिका–१ कालेगाउँस्थित झोलुङ्गे पुलमा उनलाई चेकजाँच गर्दा झोलामा ल्याएको अवस्थामा उक्त चरेश बरामद भएको थियो ।
यस्तै बाँकेकोनेपालगंज–८ बस्ने २७ वर्षीय कृष्णसिंह ठकुरीलाई २ पुरियामा रहेको करीव ५ ग्राम लागूऔषध ब्राउन सुगर सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

