Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

भारतीय रुपैया सहित पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, मंसिर, १६
भारतीय रुपैया सहित पक्राउ

ईलाम,
सुर्योदय नगरपालिका–६ फिक्कल बस्ने भारत गोपालगंज घर भएका २४ वर्षीय जन्नत हुसेन मियालाई  प्रहरीले मंगलबार भारतीय रुपैयाँ ५ सय दरका ४ सय १५ वटा र १ हजार दरका २ सय ३७ वटा नोट गरी जम्मा ४ लाख ४४ हजार ५ सय पक्राउ गरेको छ ।
पशुपतिनगर–४ स्थित नेपाल भारत सिमाना चेक पोष्टमा प्रहरीले चेकजाँच गर्ने क्रममा मियाबाट उक्त रकम बरामद भएको नेपाल प्रहरीले बताएको छ ।

Top Changing Nepal

युट्युब सट्स