ओलीले प्रचण्डलाई भने,‘तपाईसँग बोल्न त के, तपाईको अनुहार हेर्न पनि मन छैन’
जानकारी केन्द्र
२०७३, मंसिर, १६
काठमाडौं, १६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रुखो जवाफ दिएपछि सांसदहरुवीच हाँसोको माहोल बनेका थिए ।
बिहीबार बसेको संसद बैठकमा एमाले सांसदहरुले अवरुछ गरेपछि आजको बैठक स्थगित् भएको छ । सभामुखले बैठक स्थगित भएको घोषणा गर्नासाथ प्रधानमन्त्री प्रचण्ड ओली भएतिर गएका थिए ।
प्रधानमन्त्री दाहालले बसेर छलफल गरौंमात्रै के भनेका थिए, ओलीले रुखो जवाफ दिए,‘तपाईसँग बोल्न त के, तपाईको अनुहार हेर्न पनि मन छैन ।’
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


