Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

अर्काको घरमा आगजनी गर्ने तामाङ्ग पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, मंसिर, १७
अर्काको घरमा आगजनी गर्ने तामाङ्ग पक्राउ

नेपाल प्रहरीले बताए अनुशार अर्काको घरमा आगजनी गरेको अभियोगमा गुन्सा–३ बस्ने १८ बर्षीय देउस्याङवो तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
मानसिक सन्तुलन ठीन नभएको बताइएका उनले विहिबार राति सोही ठाउँ बस्ने कान्छा गोलेको एकतले घरमा तारपिनको तेल प्रयोग गरी आगजनी गर्दा घर पूर्णरुपमा जलेर करीव २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स