परदेशमा नेपाली संस्कृतिको जगेर्ना
जानकारी केन्द्र
२०७३, पुष, १६
वीष्णु जोशी,
भारत को बेगंलुर स्थीत प्रवासी नेपाली ले पनी नेपाल को सम्झना मा पुष १५मनाई का छन वर्सौ वर्स सम्म घरजान नपाएका नेपाली हरु एकठाउ मा जम्मा भइ शुख दुख का कुरा एक आपसमा साटा साट गरी रात वीताइ रहेका छन । पुष १५ परा पुर्व कालदेखी नै चलि आएको रीती हो सस्कृति हो ।
यसको संरक्षण गर्नु पर्छ यी हाम्रा सस्कृति हुन कैलाली घर भई हाल वैगंलुर मा कार्यरत सेर बहादुर ऐडी ले भन्नु भयो यसै गरी यो वर्ष वीगत का वर्ष भन्दा फरक रहेको र खुसीयाली का साथ २०१६को अग्रीम शुभकाना आदान प्रदान गरी सवै रमाईलो गरी रहेका छन पुस १५,मकर सक्रान्ती, वीसु, पर्व गौरा पर्व ,र अन्य विषेश पर्व हरु सुदुर पश्चीमेली समुदाय मा महत्व पुर्ण पर्व का रुपमा मानीने र आज को रात भरी जागराम वस्यो भने वर्सौ सम्म गरेका पाप हरु नस्ट भएर जाने कींवंदन्ती भनाइ समेत रहेको छ
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


