Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

वरिष्ठ कलाकार विष्णुभक्त फुयाँलको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, १९
वरिष्ठ कलाकार विष्णुभक्त फुयाँलको निधन

वरिष्ठ कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ ।

 मङ्गलवार जमल स्थित राष्ट्रिय नाचघरमा नाटक गर्दै गर्दा स्टेजमा ढलेका फुयाँलको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको बताइएको छ ।

फुयाँलको अन्तिम संस्कार बुधवार हुने बताइएको छ । हाँस्य सिरियल ‘तितो सत्य’मा ‘यो माई लभ’ पात्र मार्फत उनी निकै चर्चामा आएका थिए ।

Top Changing Nepal

युट्युब सट्स