दीपीन शाहानी “छेपारो”को नयाँ गित अब बजारमा (भीडीयो सहीत )
जानकारी केन्द्र
२०७३, पुष, २०
पुजन धिताल:
सागीतिक क्षेत्रमा एक पछी अर्को गर्दै नयाँ कलाकार र प्रतिभा भित्रीने क्रममा यस्तै बहुप्रातिभा वान कलाकार दीपीन सहानीको नयाँ गीत आर.एस डिजीटल मार्फत बजारमा उपलब्ध गरीएको छl शोर्ता माज प्रस्तुति बहुप्रतिभाशाली सर्जक दीपीन शाहानी “छेपारो “को उत्कृष्ट रोईला गीत बागलुङ घुम्न जाऊला युटुब मार्फत सार्बजनिक गरीएको छl
उक्त गीतमा स्वर:लक्ष्मी मल्ल/दीपीन शाहानी ‘छेपारो ‘कै रहेको छlतेसै गरी बहुप्रतिभाशाली सर्जक दीपीन शाहानी “छेपारो “लेनै उक्त गीतको शब्द/संगीत पनि गरेका हुन्lगीतमा अभीनय भने करिस्मा/रमेस ले गरेका छन्lभीडीयोको निर्देशन बच्चु थापाले गरेका गरेका हुन्lभीडीयोको छायाकन करण चौसीरले गरेका हुन्l भीडीयोको सम्पादन भने प्रविन भट्टले गरेका छन्l भीडीयोको द्रीश्य निर्माण एकता फ्लिमस प्रा.ली ले गरेको होl
[su_youtube url=”https://youtu.be/f1pgWXJCmLo” width=”920″ height=”940″]
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

