Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

जहाँ नेपाली भएर पनि नेपाली पढ्न पाउदैनन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, २४
जहाँ नेपाली भएर पनि नेपाली पढ्न पाउदैनन

वीष्णु जोशी

कैलाली को विकट गा वि स रतनपुर९ का वालवालिका आफ्नै गाउ मा विद्यालय नहुदा, सयौ थुंगाँ फुलका हामी एउटै माला नेपाली राषट्रिय गान त के उनले नेपाली बोल्न र बुझ्न सक्दैनन ।

पञचांयत काल बाटै अाफ्नो मुलुक को भाषा वाट शिक्षा लिन बञ्चित हौसलपुर का वालवालिका नेपालि भाषामै शिक्षा लिन नपाएकै कारण हिन्दि सिक्न र वोल्न वाध्य भएका हुन । गाउ तथा पायक पर्ने स्थान मा विद्यालय नहुदा यो गाउका अभिभावक हरुले वालवालिका हरूलाइ भारत को विद्यालय मै पढाइ रहेका छन । मुलुक मा लोकतन्त्र गणतन्त्र ,र नया सविंधान समेत आईसकेको छ तर हौसलपुर वासी ले अनुभुति समेत गर्न सकेका छैनन पञ्चायत कालिन अवस्था मा गाउ को जे अवस्था थियो सोहि अवस्था वाट गाउ गुज्री रहेको स्थानीय वताउछन नेपाली भाषा को माया लागेपनि भारत मै पढेका र हिन्दी वोल्ने गरेका कारण हिन्दी वोल्ने गरेको श्याम नारायण चौधरि ले जानकारि दिनुभयो ।

धेरै वर्ष पहिले हौसल पुर मा.विद्यालय सञ्चालन मा रहेको भए पनि चल्न नसकेको वताइएको छ विद्यालय हटाए संगै यो गाउका वालवालिका को भविस्य भारतीय विद्यालय मा निर्भर हुन पुगेको हो । गाउ का वालवालिका हरु सरस्वति शिक्षा मन्दिर तथा राजकिय अाश्रममा ईन्टर सम्म को पढाई हूने गरेको जनाएको छ ईन्टर भन्दा माथि पढ्न चाहने हरु विलरायॉ लखिमपुर गौरिफन्टा पुग्ने गरेका छन २३घरधुरि रहेको हौसलपुर मा ५०भन्दा वढी वालवालिका रहेका छन ।

 

Top Changing Nepal

युट्युब सट्स