अवैध रुपमा ओसार पसार हुने काठमा निगरानी
जानकारी केन्द्र
२०७३, पुष, २७
पुजन धिताल , काभ्रे
काभ्रे, २७ पुस : जिल्ला प्रहरी कार्यालय काभ्रे तथा जिल्ला बन कार्यालय काभ्रेले पछिल्लो समय जिल्लामा अवैध रुपमा ओसार पसार हुने काठमा निगरानी बढाएको छ ।
दुवै कार्यालयले संयुक्र रुपमा चेकजाँच कार्य अघि बढाएर जिल्लामा बिना कागजात हुने काठको ओसारपसारलाई निरुत्साहित गर्ने उद्देश्यले काम अघि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सोहि क्रममा प्रहरीले जिल्लाको पनौती नगरपालिका २ नैकिनटारबाट अबैध काठसहित काठधनीलाई पक्राउ गरेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

