संग्ठनका लागि सक्रिय कार्यकर्ता अपरिहार्य ः कण्डेल
रबिन्द्र यादव परासी , पौष २७ ।।
नेपाली कांग्रेसका केन्दिय सदस्य देवेन्द्रराज कण्डेलले संग्ठन निर्माणका लागि हरेक कार्यकर्ताहरु सक्रिय हुनुपर्ने बताउनु भएको छ ।
नवलपरासीको सुक्रौली गाविसमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कण्डेलले यस्तो बताउनु भएको हो । सुक्रौली गाविसका ईकाईल सभापति घन्श्याम मल्लाको सभापतित्व तथा केन्द्रिय सदस्य कण्डेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले देशका हरेक वर्गका जनताको हितका लागि कांग्रेसले काम गरिरहकोमा जोड दिएका थिए । कार्यक्रममा बिशिशट अतिथि नेपलाी कांग्रेस जिल्ला कार्य समिति नवलपरासीका सचिव बिक्रम यादव , क्षेत्र नम्बर ४ का सभापति नरेन्द्र कुमार गुप्ताले क्षेत्र नम्बर ४ लाई कांग्रेसमय बनाउन आफनो पहिलो प्राथमिकता रहेकोे बताउनु भयो ।
कार्यक्रममा पुर्व जिल्ला सदस्य भगवान चौधरी , रामशुभद गुप्ता , ईकाई सभापतिहरु धुर्व नरायण चौधरी , बबुल्लाह धुनिया , सुक्रौलीका उपसभापति रुदल कुर्मि लगायतले आ आफना् धारणा राख्नु भएको क्षेत्र नम्बर ४ का सभापति नरेन्द्र कुमार गुप्ताले बताउनु भयो ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

