Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

मणि भट्टराइको “छोडेर गयाै” गित बजारमा (हेर्नुहोस गित सहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, माघ, ६
मणि भट्टराइको “छोडेर गयाै” गित बजारमा (हेर्नुहोस गित सहित)

गितकार मणि भट्टराइले युट्युव मार्फत अाफ्नो पहिलो गित “छोडेर गयाै” सार्वजनिक गरेका छन ।

 सुमधुर संगीत साधक वालन्द राईको संगीत र कर्णपृय आवाजका घनी राज सिग्देलको स्वरमा

रहेको यो गीत गितकार आफैलाई भने औधि मन परेको बताएका छन  । यसको नारी स्वर अर्को

जादुमय स्वरकी धनी वानीका प्रधानको आवाजमा रहेको छ ।

हेर्नुहोस यस्तो छ गित

[su_youtube url=”https://youtu.be/JxHmI8Pbo1M” width=”920″ height=”940″]

[su_youtube url=”https://youtu.be/kK3hBGqJjsI” width=”920″ height=”940″]

naima expoTop Changing Nepal

युट्युब सट्स