प्रवसी नेपाली यसरी एकजुट हुदैं
भारत मा रहेका सुंपुर्ण नेपालि हरु लाई एकजुट गरि समाजिक सेवा मा अगाडि वढ्ने उदेश्य का साथ भारत मा रहेका सुदुर पश्चिम वासि लाई सुदुर पश्चिम सेवा समाजले समाज आवद्द हुन अनुरोध गरेको छ । परदेश मा रहेर पनि समाजिक सेवा गर्न पछि पर्दैनौ यस समाज मात्र नभएर नेपाली को सोचाई र वुझाई लाई पनि सुधार गर्ने पक्का पक्कि रहेकोछ ।
हामी नेपाली मा राम्रो काम वा आफ्नो गाउँ ठाउ लाइ के कसरी अगाडी बढाउने भन्ने बारे किन सोच्दैनौ किन ? सधै पछी हटछौ । के ? तपाईं हामी जस्तो युवाहरूको कर्तव्य हैन र जिम्मेवार र कर्तव्य लाइ पनि ध्यान दिनु पर्छ । सरकारि पक्ष वाट हेपिएको क्षेत्र लाई कसरी हामी हाम्रो सु प लाइ अगाडी वा त्यहा रहेका अनेकौ पीडित हरु लाइ पिडा मुक्त बनाउन सक्छौ केहि समय बिदेश मा छौ तर फेरि फर्केर जाने हामी हाम्रै गाउँ घर मा हो त्यसै ले सोचौ तपाईं हामी हातेमालो गर्दै आफ्नो सु प लाइ अगाडी बढाउनु पर्छ। दिपक मल्ल ले जानकारि दिनु भयो
यसै गरि समाज मात्र नभई परदेश मा रहने नेपालि ले पाऊने दुख का समाधान पनि गर्न सकिने मल्ल ले जानकारि दिनु भयो समाज कुनै रहर ले खोल्न लागेका होईनौ सवै प्रवासि नेपालि का समस्या समाधान गर्ने ऊदेशय पनि छ यसलाई अगाडि वढाउन सवैको सहयोग पनि जरुरि छ यसलाई जसरि भएपनि दर्ता गराएरै छोड्छौ सेवा समाज का एक अधिकारि मोहन सावद ले जानकारि दिनु भयो साथै सेवा समाज ले अहिले समाजिक सञ्जाल फेसवुक मार्फत पनि समिति चयन सम्वधि कार्यक्रम पनि सुरु गरेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

