Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

कतार मा अलपत्र नेपालिको उद्धार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, माघ, १५
कतार मा अलपत्र नेपालिको उद्धार

विष्णु जोशि ,समाचार डेस्क

प्रधानमन्त्री कार्यालय को निर्देशन मा तिन महिना देखि कतार मा अलपत्र परेका तिन नेपालि को उद्धार गरिएको छ

कञचन्पुर को वेलौरि नगरपालिऱका का लछ्मण सिहं पन्त तिलक विष्ट र हरिश भण्डारि को सरकार ले उद्धार गरेको हो

उनि हरु कार्तिक को तेस्रो साता काठमाँडौ को “अबतार हयुम्न रिसर्च ” मेनपावर लाई  २ लाख ६० हजार वुझाएर वैदेशिक

रोजगारी का लागि कतार पुगेका थिए । उनि हरुले प्रधानमन्त्रि को सचिवालय मा समपर्क गरि उद्धार का लागि आग्रह समेत

गरेका थिए । प्रधानमन्त्रि कार्यलय ले परराष्ट्र र श्रम मन्त्रालय सगं समन्वय गरि अलपत्र नेपालि लाई नेपाल झिकाउन कुटनितिक

पहल चालेको थियो उनिहरु उद्धार पछी माघ११गते नेपाल आई. पुगेका हून । पिडित ले मेनपावर मा भुक्तान गरेको पैसा फिर्ता

दिलाउन पहल चालेको छ

Top Changing Nepal

युट्युब सट्स