केटिको फोन नम्मर फेसबुकमा राख्ने लाइ प्रहरीले यसरी समात्यो
जानकारी केन्द्र
२०७३, फाल्गुन, ३
काठमाडौं, ३ फागुन
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार सामाजिक संजालमा गलत उद्धेश्यले महिलाहरुको फोन नम्वर राखी यातना दिने ललितपुर उपमहानगरपालिका–४ बागडोल बस्ने ३६ वर्षीय सुरज बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजाल फेसबुकमा अश्लिल नाम राखी प्रोफाईल बनाई प्रोफाईलमा महिलाहरुको नाम
र फोन नम्वर समेत राखी चरित्र हत्या एवं सामाजिक प्रतिष्ठामा आँच आउने कार्य गरी मानसिक
यातना दिने गरेको सम्बन्धमा महानगरीय अपराध महाशाखा टेकुले उक्त प्रोफाईल सम्बन्धमा
प्रारम्भिक अनुसन्धान गर्दा हाल २३ जना महिलाहरुको फोन नम्वर सार्वजानिकरुपमा राखेको देखिन आएपछि थप प्राविधिक अनुसन्धान र टेक्निकल ईन्टेलिजेन्सबाट प्रोफाईलको संचालक बस्नेतको संलग्नता खुल्न आएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

