ईटहरीमा ट्रकमा मोटरसाइकल ठोकिदा मृत्यु
जानकारी केन्द्र
२०७३, फाल्गुन, ८
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार ईटहरी उपमहानगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा ना.३ ख ४४८७ नम्बरको ट्रकमा को.२२ प ७६४६ नम्बरको मोटरसाइकल आइतबार ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बक्लौरी–७ बस्ने ५० वर्षीय घुरन चौधरीको ईटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २८ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएकोले सोही अस्पताल लगिएको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

