प्रहरी नै अबैध रकम असुलि को धन्दामा
जानकारी केन्द्र
२०७३, फाल्गुन, १०
विष्णु जोशि समाचार व्युरो
कैलालि मा प्रहरि प्रसासन नै असुलि को धन्दामा लागेको गुनासो आएको छ । कैलालि को चौमाला मा रहेका प्रहरि हरु ले
व्यापारि हरु वाट रकम असुल्ने गरेको आरोप लगाएको छ । भारत वाट कर नतिरि नेपाल ल्याईएका चिनि लगायत अन्य
सामान हरु वाफत प्रहरि ले रकम असुल्ने गरेको चौमाला का एक व्यापारि रोम नारायण गामु ले गुनासो गर्नु भयो भारत को
व्यापारिक क्षेत्र चन्दन चौकि वाट कैलालि को राजिपुर का व्यपारी गामू ले१सय किलो चिनि को ३५००मागेको वताऊनु भयो
यस अगाडि को समय मा पनि चौमाला लगायत का क्षेत्र हरु वाट प्रहरि ले रकम असुल्ने गरेको व्यापारि हरु को गुनासो रहेको छ
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

