Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

चर्चित डेउडा गायिका गौरि भट्ट द्वार गायनमा निरन्तरता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, फाल्गुन, १७
चर्चित डेउडा गायिका गौरि भट्ट द्वार गायनमा निरन्तरता

विष्णु जोशि

 सुदुर पश्चिम कि चर्चित डेउडा गायिका गौरि भट्ट गत मसिरं१०मा वैवाहिक जिवनमा वाधिए पछी धेरै

ले आकलन गरेका थिए कि अव गैरिले गायन क्षेत्र छोड्छन भन्ने तर उहाले गायन क्षेत्र लाई निरन्तरता

दिने जानकीरि दिनु भएको छ ।

अहिले गौरि भट्ट ले सुदुर पश्चिमेलि भासा को चर्चित गित “गाडि पुगि गै

सोराड मा स्वर दिनु भएको छ र आफ्नो सस्कृति वचाउन को लागि कहिलै पछि नहट्ने गायिका भट्ट

को दावि छ विगत ४ वर्ष देखि निरन्तर गायन छेत्र मा लागेकि भट्ट का दर्जन भन्दा वढि एल्वम र थुप्रै

गितमा स्वर दिई सकनु भएको छ

Top Changing Nepal

युट्युब सट्स