Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

मुटुमा सजाएको कोपिलाले नै कोपि दिए पछिको पिंडा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, १२
मुटुमा सजाएको  कोपिलाले नै  कोपि दिए पछिको पिंडा

विष्णु जोशि /रचना र साहित्य व्युरो खवर

मान्छेको स्वभाव हसिलो भएको मन नपराउने मान्छे सायद विरलै होलान,  यो ससांर मा तिनै मध्ये एक कला र गला कि धनि ,जेनिसा पौडेल पनी पर्छिन । विगत लामो समय देखि ईराक को खाडिमा आफ्नो कार्य व्यस्तता सगं सगै रचना साहित्य तर्फ तिर पनि आफ्नो समय मिलाएर भएपनि समाजिक सञ्जाल को माध्यम वाट सवैलाई हसाउन पछि परेकि छैनन जेनिसा, आज उनकै  यो रचना वाट सुर गरौ,रचना को शिर्षक रहेको छ

“कोपिला”

कोपिला त सजाएको थिए मुटु मा तर त्यै कोपिलाले कोपि दियो

कोपिला टीप्छू भन्न खोज्दा काडाँ वनि खोपि दियो

कोपिला फुल्न लागेको थियो मुटु भित्र

तर ति कोपिला टिप्छु भन्दा काडाले कोप्यो

तर मुटुभित्र सजाऊनै नहुने रहेछ कोपिला

कोपिला त सार्है निस्टुरी हुदो रहेछ वाच्न खोज्छु भनेको त

कोपिला ,मुटु, सार्है टुक्रा टुक्रा पारि दियो

हुन त आखिर यो जिन्दगि मा हुदैन रहेछन कोहिपनि

कोपिला ले नै मुटु छिया छिया पार्छ भने

वाहिरि संसार कस्तो होलार

तर त्यो कोपिला त सजाएको थिए मुटुमा

तर स्वार्थि संसार यस्तै रहेछ

मुटु भित्र सजाएको कोपिला ले पनि जिऊदो लास वनायो

जिउदो लास वनायो

आज म विच वाटो मा भए तर जिनदगि कै गोरेटो चिन्न सकेन

तर म परानि को खरानि पनि हुन सकिन

तर म एक्लै एक्लै रून सकिन

मुटु भित्र राखेको कोपिलाले खोप्दो रहेछ

मन मुटू मा सजाएको कोपिला ले मुटु टुक्रा टुक्रा पार्दो रहेछ

जेनिसा पौडेल भुरिगाउ वर्दिया हाल ईराक (खाडिमुलुक)

naima expoTop Changing Nepal

युट्युब सट्स