डोटिमा जिप दुर्घटना
जानकारी केन्द्र
२०७३, चैत्र, १८
विष्णु जोशि
डोटीको पूर्विचौकि गाउँपालिकाको खिरसैन फुलौटमा पोखरीबाट सिलगढी तर्फ आईरहेको ना १ ज ३०६३ नम्बरको शैलेस्वरी यातायातको जिप दुर्घटना हुँदा दुई महिला गम्भिर घाईते भएका छन् ।
घाईते हुनेहरुमा पोखरी ७ कि २२ वर्षिय मौरी कुमारी विक र कडालगाउँ निबासी १५ वर्षिया जानकी ऐर रहेको स्थानीय डम्बर खड्काले जानकारी दिएका छन् । मौरी कुमारी विकको टाउँकोमा चोट लागेको र जानकी ऐरको ढाडमा गम्भीर चोट लागेको जिल्ला अस्पताल डोटीका डाक्टर ग्रीष अबस्थीले बताएका छन् ।
उनीहरुलाई थपउपचारका लागि नेपालगंञ्ज मेडिकल कलेज रेफर गरेको डाक्टर अवस्थीले बताएका छन् । गाडीको ब्रेकफेल भएपछि अनियन्त्रित भई दुर्घटनामा परेको सानागाउ प्रहरीचौकीका हवल्दार बिरेन्द्र बहादुर सिंहले बताएका छन् । जिप सडक वाट ३००फिट तल खसेको थियो!
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

