Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

हिन्दु केटि संग प्रेम गरेको भन्दै यसरी कुटेर हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, २८
हिन्दु केटि संग प्रेम गरेको भन्दै यसरी कुटेर हत्या

विष्णु जोशी चैत

हिन्दु केटीसँग प्रेम गरेको भन्दै भारत झारखण्डको गुम्ला जिल्लामा एक युवकको निर्मम हत्या गरिएको छ । आफ्नो केटी साथीलाई स्कुटरमा घरसम्म छोड्न गएका २० वर्षका मोहम्मद शलिकलाई स्थानीय केही मानिसले पोलमा बाँधेर पिटेका थिए ।

हिन्दू केटीसँगप्रेम गर्दापोलमा बाँधेर प्रेमिकाकैअगाडि मुस्लिम युवक को निर्मम हत्या गरिएको छ बुधबार केटी साथीकै अगाडी उनीहरुले मोहम्मदलाई पेटी र लठ्ठीले लगातार पिटेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतिय सञ्चार माध्यम जनाएको छ । निर्मम कुटाइबाट घाइते भएका मोहम्मदको बिहीबार ज्यान गएको हो ।

मोहम्मद ती केटीसँग गएको एक वर्षदेखि साथी थिए । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीको भनाई छ

Top Changing Nepal

युट्युब सट्स