उत्तर प्रदेशका मुख्यमंत्रीको आवास बाहिर भागदौड
जानकारी केन्द्र
२०७३, चैत्र, ३१
विष्णु जोशि/अनतराषट्रिय व्युरो
उत्तर प्रदेश का मुख्यमंत्री योगी आदित्यनाथ ले दैनिक राख्ने गरेको जनता भेट घाँट कार्यक्रम बुधवार पनि अाफ्नो सरकारी आवास मा ठुलो संख्या मा आएका जनताका थुप्रै समस्या सुन्नुभयो। उक्त समय मुख्यमंत्री आवास काे बाहिर हजारौ को संख्या मा पुग्नु भएका जनसमुदाय को भीड़ मा भागदौड़ भएको छ।
मुख्यमंत्री आवास को बाहिर भएको भागदौड़ मा धेरै लाई सामान्य चोट पटक लागेको छ अहिले भाग दौड किन भयो भन्ने विसय मा कुनै पुष्टि हुन सकेको छैन । यसै सिलसिला मा मुख्यमंत्री आवास मा तैनात प्रशासनिक को नकरात्मक दवाव पनि देखिएको थियो । जनता को दरबार मा वढ्दो भिड का कारण भिड लाई नियन्त्रण गर्न न सक्नु भाग दौड को मुख्य कारण हो।
बढ़दो भीड़ को नियंत्रण मा राख्न पुलिस को लागि ठुलो चुनौति वनको हो । भगदड़ के कति कारण ले भएको हो यसको प्रमुख कारण अहिले सम्म पत्ता लागेको छैन । प्रहरि का अनुसार पव्लिक मन्त्रालय भित्र जाने कोसिस गरिरहेका कारण भागदौड भएको आसकां गरिएको छ
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

