भारतमा पढ्न गएका दुइ नेपालीको मृत्यु
जानकारी केन्द्र
२०७३, चैत्र, ३१
विषणु जोशी/,अनतराषट्रिय व्युरो_
भारतको राजधानी नयाँ दिल्लीमा चार्टर एकाउन्टेन्ट पढ्दै गरेका दुई विद्यार्थीको मिहाञ्चल प्रदेशस्थित कुल्लु मनालीमा हावाहुरी र हिमपातका कारण मृत्यु भएको छ ।
मृत्यु भएकामा काठमाडौं निवासी विप्रा पोखरेल र कञ्चनपुरको चम्पापुर का सन्तोष ऐर रहेका छन् । उनीहरु एकसाता अघि दिल्लीबाट ट्रेकिङका लागि हिमांचल प्रदेश को कुल्लु मनालि गएका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

