Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

राजेशको रथारोहण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, १
राजेशको रथारोहण

वैशाख १, २०७४- साहित्य महोत्सवको समापनसँगै यहाँ फिल्मको चहलपहल सुरु भएको छ ।

फरक ढंगले नेपालगन्ज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल उद्घाटन गरियो । घोडा र टाँगाको सहर भनिने नेपालगन्जमा अभिनेता राजेश हमाललाई बुधबार झन्डै एक

किलोमिटर अत्याधुनिक रथमा चढाइयो, टाँगाको हस्तकला उपहार दिइयो अनि उनैले घोडा र टाँगा अंकित फिल्म फेस्टिभलको एनिमेसन सार्वजनिक गरेर उद्घाटन गरे ।

कान्तिपुरमा समाचाार छ

Top Changing Nepal

युट्युब सट्स