Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

पैदल यात्रुले नियम मिचे अब २ सय जरिवाना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, ५
पैदल यात्रुले नियम मिचे अब  २ सय जरिवाना

काठमान्डाैं ,

काठमान्डाै उपत्यकामा हर्न निषेध गरेका ट्राफिक प्रहरीले अब जहाँ पायो त्यहि बाट बाटो काटि ट्राफिक नियम उल्लघन गर्ने पैदल यात्रु लाइ पनि कार्बाहि गर्ने भएको छ ।

 माहा नगरिय ट्राफिक प्रहरीले जनाए अनुशार यो नियम बैसाख अन्तिम देखि लागु हुने बताइएको छ । अबदेखि जेब्राको प्रयोग, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै पैदलयात्रुले हिँड्नुपर्नेछ ।

नयाँ नियम लागु भए पछि नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने बताइएको छ ।

उपत्यकामा पैदल  यात्रुहरूले  ट्राफिक नियमको उल्घन गरेर जहा पायो त्यहि बाट बाटो काट्ने , ट्रफिक नियमको पालना नगर्ने जहा पायो त्यहि बाट गाडि चड्न खोज्ने तथा गाडि बाट अोर्लन खोज्नाले धेरै मात्रामा दुर्घटना हुने गरेको  छ ।

यस्ता दुर्घटना अाउन नदिन तथा ट्राफिक व्यवश्था सहज बनाउन यो नियम प्रभावकारी हुने बताइएको छ ।jebra

naima expoTop Changing Nepal

युट्युब सट्स