वर्षमानद्वारा महरालाई कटाक्ष
एमाओवादीका नेता जनार्दन शर्मा प्रभाकरले माओवादी आन्दोलनलाई पुनर्गठन र एकताबद्ध गर्न वैचारिकसभा गर्नुपर्ने प्रस्ताव पार्टीको चालु केन्द्रीय समितिको वैठकमा गरेका छन् ।
केन्द्रीय समितिको वैठक माघ १५ गतेसम्मका लागि सरेकाले तपाईंको यो प्रस्ताव तुहिने त होइन ? भन्ने प्रश्नमा प्रभाकर भन्छन- ‘त्यस्तो हुँदैन । वहुसंख्यक केन्द्रीय सदस्यहरु एकता र माओवादीको पुनर्गठनको पक्षमा रहेकाले केही ढिलै भए पनि कार्यान्वयन हुन्छ । तलैदेखि संयन्त्र बनाएर यसका लागि छलफल गर्दै एकता र पुनर्गठन गर्न पनि सकिन्छ ।’
प्रभाकरले आफ्नो पार्टीमा सबै माओवादीहरुका केन्द्रीय सदस्यहरुबीच वैचारिकसभा गरेर आगामी दिशा पहिल्याउनु पर्ने प्रस्ताव गरेका छन् । माओवादी अल्मलिएको बेलामा यो उत्तम विकल्प हो भन्ने धारणा राखेका छन । भन्छन- प्रचण्ड, किरणहरुले भनेको कुरा पूर्ण सत्य होइन । आंशिक सत्यमात्र हुन । विना पूर्वाग्रह एक ठाउँमा बसेर छलफल गर्ने हो भने नयाँ निश्कर्ष निकाल्न सकिने मेरो मत हो । माओवादी एकताबद्ध हुनुपर्छ भन्ने सबै नेताहरुको चाहना हो तर त्यसका लागि कुन विधिबाट जाने भन्ने कुरामात्र हो ।
केन्द्रबाट गरिने कुरा एकातिर छँदैछ, तलैबाट यसका लागि संयन्त्र बनाएर छलफल गर्दै माहौल बनाउन पनि सकिन्छ, अझ जोड त मेरो यसमा हो, प्रभाकरको भनाइ रहेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


