रेलले किचेर अज्ञात व्यत्तिको मृत्यु
जानकारी केन्द्र
२०७४, बैशाख, ८
विष्णु जोशि अन्तराषट्रिय व्युरो
भारत को कर्नाटक अन्तर्गत सिमोग्गा जिल्ला को सागर सिटि मा आज दिउसो २वजे रेल ले किचेर एक जना को घटना स्थल मै मृत्यु भएको छ मृतक को पहिचान हुन नसकेको पुलिस को भनाई रहेको छ।
मृतक रेल वे ट्रेक क्रस गर्ने क्रम मा तिव्र गति मा चलेका कारण घटना घटेको प्रत्कछय दर्शि को भनाई छ मृतक को सनाखत पछि मात्र पोष्टमार्टम गरिने र शव लाई आफन्त को जिम्मा लगाईने प्रहरि ले जनाएको छ उक्त घटना घटेको स्थान मा गत वर्ष पनि यसै महिना एक जना महिलाको ज्यान गएको थियो
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

