Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

महाअभियोगमा अापत्ति जनाउँदै गृहमन्त्री निधिद्वारा राजीनामा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, १७
महाअभियोगमा अापत्ति जनाउँदै गृहमन्त्री निधिद्वारा राजीनामा

सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्‍मा महाअभियोग प्रस्ताव दर्ता गराएसँगै गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन्।

निधिले  सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ति जनाउँदै पदबाट राजीनामा दिएका छन्।

 महाअभियोग प्रस्ताव दर्ता गर्दा  आफूसँग कुनै छलफल नगरेकोमा  निधिले आपत्ति जनाएका छन ।

Top Changing Nepal

युट्युब सट्स