Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

यस्ता विकासका योजना छन माहालक्ष्मि नगरपालिका मेयरका उमेद्वार महेश खड्का सँग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, २५
यस्ता  विकासका योजना  छन माहालक्ष्मि नगरपालिका मेयरका उमेद्वार  महेश खड्का सँग

 माहालक्ष्मि नगरपालिकाे नगर प्रमुख पदमा उमेद्वारी दिएका महेश खड्काले नगर विकासका लागि यस्ता योजनाहरू पुरा गर्ने प्रतिबद्धता गरेका छन  

माहालक्ष्मी न पा वडा नं १० भित्र पर्ने रमणिय स्थल लाकुरी भन्ज्याङ लाई दोश्रो नगरकोट को दाजोमा स्वच्छ पर्यटकिय स्थल बनाएर त्याहाको जनताको जिवनस्तर उठाउने। ठैब देखि सिद्फिपुर हुँदै लोकन्थलि जोड्ने सडक को बिस्तार गर्ने। लगनखेल  देखी ग्वार्को ,ईमाडोल हुँदै सिद्फिपुर , लुभु लामाटार हुँदै लाकुरि भन्ज्याङ हुँदै पनौती जोडिने सडकको ब्यबस्तित बिस्तार गर्ने। गोदावरिको कुण्ड देखि हनुमन्ते र मनाोहरा खोला को दोभान सम्म बग्ने उपत्यकाकै  एक मात्र स्वच्छ  गोदावरी खोलाको उचित संरक्षण मा विशेष पहल गर्ने। लागू औषध तथा दुर्ब्यसन को रोकथाम तथा न्यूनीकरण मा बिशेष जोड दिई दुर्ब्यसन रहित स्वच्छ समाज को निर्माण मा बिशेष पहल गर्ने , ग्वार्को -ईमाडोल – टिकाथली हुँदै बाल्कोट जोड्ने बाटो को अझ ब्यबस्थित बिस्तार गर्ने। शिक्षा स्वास्थ्य अनि जेष्ठ नागरिक को लागि बेग्लै टोलि सहित सिविर स्थापना गर्ने। लुभु र सिद्द्पुर को पहिचान को रुपमा चिनिने हाते तान र सुकुल जस्ता पुरातात्विक महत्वका चिज स्थान र मठ मन्दिरको  संरक्षणमा जोड दिने।

। न्याय पुर्ण, गतिशिल शान्तिपुर्ण समाजको निर्माण गर्ने । शभ्य, शिक्षित वातावरण तथा   प्रविधि मैन्त्रि , उत्कृष्ट र भ्रष्टचारमुत्त नगर बनाउने । एकिकृत नगर विकासको अायोजना लागु गर्ने । युवाहरू लाइ स्वरोजगार तथा अशनुशासित बनाउने । साँस्कृतिक संपदा जात्रा, पर्वहरको संरक्षण संबर्धन गर्ने । फोहर मैला खानेपनि तथा सडकको व्यवश्थापन गर्ने । जेष्ठ नागरिक दिवा सेवाकेन्द्र महिला लक्षित स्वरोजगार कार्यक्रम संचालन गर्ने । प्रतेक वडामा सिसिटिभि जडान सहितका प्रविधिमैन्त्रि पार्क निर्माण गर्ने । सहकारी मार्फत पर्यटन विकास तथा होम स्टे संचालन गरि रोजागरी श्रृजना गर्ने । लाँकुरी भङ्ज्याङ्ग र गणेशमान पार्क लाइ विकास गर्ने । प्रतेक वडामा कृषि सुचना केन्द्र स्थपना गरि कृसकहरलाइ सेवा प्रदान गर्ने 

 को हुन त महेश खड्का

 mahesh 2

महेश खड्काको जन्म २०२५ साल असार १९ गते  आमा  गोमा खड्क र  बुबा रमेश बहादुर खड्काको कोख बाट भएको हो ।उनको  राजनितिक यात्रा ने बि संघ जिल्ला सदस्य हुदै  जिल्ला उपाध्यक्ष लामाटार सचिब इकाइ सभापति , १२ औ महादिबेसन बाट जिल्ला सदस्य, क्षेत्रीय सभापाति तथा गणेशमान शान्ति प्रतिष्ठानको माहसचिव समेत रहेका खड्काले स्थनिय निर्वाचनमा माहालक्ष्मि नगरमालिकाको मेयर पदको लागि नेपालि काँग्रेशको तर्फ बाट उमेद्वारी दिएका छन ।

Top Changing Nepal

युट्युब सट्स