Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

गुगलमा यसरि फहराउदै नेपालको राष्ट्रिय झण्डा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, जेष्ठ, १५
गुगलमा यसरि  फहराउदै नेपालको राष्ट्रिय झण्डा

गणतन्त्र दिवसको अवसरमा आफ्नो होमपेजमा नेपालप्रति सम्मान व्यक्त गर्दै अाफ्नो लाेगाेमा नेपालको झण्डा फहराउदै गरेको अाकर्षक भिडियो   राखेको छ । यस अघि पनि गुगलले गणतन्त्र दिवसको अवसरमा अाफ्नो लोगो परिवर्तन गर्दै अाएको थियो । गुगलले आफ्नो सर्च इन्जिनको होमपेजमा देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर राख्ने गर्छ । जसलाई गुगल डुडल पनि भनिन्छ ।

दोस्रो लोकतान्त्रिक जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ । नेपालमा गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स