Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बन्द गराउदै हिड्ने लाई प्रहरीले यसरि पक्राउ गर्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, जेष्ठ, १६
बन्द गराउदै हिड्ने लाई प्रहरीले यसरि पक्राउ  गर्यो

विष्णु जोशी कैलालि जेठ १६/

कैलालीको धनगढी बजार बन्द गराउदै हिड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । देवरीयामा भएको वृद्ध दम्पत्तीको हत्याको विषयलाई लिएर बन्द गराउँदै हिडेका चार जना लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय धर्मराज ओझा, समिर जोशी, हेमन्त मल्ल र शंकर खत्री रहेका कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले जानकारी दिए । ट्राफिक चोराहा र अस्पताल लाईन अगाडी बजार बन्द गराईरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख चन्दले बताएका छन् । प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गरेपछि धनगढीको बन्दको असर परेको छैन् । हत्याका मुख्य अभियुक्त पक्राउ परिसकेको र मुख्य योजनाकारको समेत पहिचान भई खोजी कार्य भईरहेको अवस्थामा अनावश्यक रुपमा बन्द गराउदै हिडेकोले उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

कैलालीको धनगढी बजार बन्द गराउदै हिड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । देवरीयामा भएको वृद्ध दम्पत्तीको हत्याको विषयलाई लिएर बन्द गराउँदै हिडेका चार जना लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा स्थानीय धर्मराज ओझा, समिर जोशी, हेमन्त मल्ल र शंकर खत्री रहेका कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले जानकारी दिए ट्राफिक चोराहा र अस्पताल लाईन अगाडी बजार बन्द गराईरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख चन्दले बताएका छन् ।

प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गरेपछि धनगढीको बन्दको असर परेको छैन् । हत्याका मुख्य अभियुक्त पक्राउ परिसकेको र मुख्य योजनाकारको समेत पहिचान भई खोजी कार्य भईरहेको अवस्थामा अनावश्यक रुपमा बन्द गराउदै हिडेकोले उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स