देउडा बचाउन लागि परेको बताउने चाँडको यस्तो धारणा
जानकारी केन्द्र
२०७४, असार, ७
विष्णु जोशि
सुदुर पश्चिम एक कला गला र प्रकृतिको दृष्टि कोण ले सुन्दर ठाउ मानिन्छ छुट्टै किसिम को रहन सहन भाषा र सस्कृती रहेको यो ठाउ मा विषेश गलाका धनि हरु पनि धेरै भेटिन्छन । तिनै मध्ये का एक हुन वैतडी जिल्ला सर्मोलि मा जन्मनु भएका भरत चांड ।
सानै देखि सुदुर पश्चीम मा गाईने डेउडा गित का पारखी २०७२साल पुस ४देखी गायन मा लागेका चांडले अहिले सम्म ७ओटा गित गाई सकनु भएको छ पहिलो गित साची राख्या तेरो माया……गितले वजार नपाए पनि गायन क्षेत्र नछोड्ने र आफु लोप हुन गई रहेको सुप का डेउडा वचाउ अभीयान मा लागि रहने बाचा समेत गर्नु भयो ।
डेउडा हाम्रो सममान ईज्जत र पुर्खा को सम्पती हो यसरि हामिले नवचाए लोप भएर जान सक्छ ।,हामि ले समय मानै यसलाई चुनौति को विषय वनाएर अगाडि वढ्नु पर्छ प्रवासि को एक अन लाईन कार्यक्रम मा पत्रकार विष्णु जोशि सगं कुरा गर्दै भन्नु भयो , सुपमा विगत का वर्ष को तुलना मा डेउडा गित सुन्ने को सखंया धेरै कम भएको छ यसलाई वचाउनु आफ्नो कर्तव्य रहेको समेत उहाले सवैमा आग्रह समेत गर्नु भएको छ देउडा गित विषेस गरेर , रोपाई,,विसु , जात्रा गौरा पर्व लगायत सुदुर पश्चीम का विभिन्न मेलामा खेलिने र गाईने गरिन्छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

