Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

हुम्लाको अदानचुली गाँउपालीकामा एमालेका दलु फडेरा निर्वाचित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, असार, १८
हुम्लाको अदानचुली गाँउपालीकामा एमालेका दलु फडेरा निर्वाचित

हुम्ला,

हुम्ला जिल्लाको अदानचुली गाँउपालीकामा स्थानिय तहकको निर्वाचनमा गाँउपालिकाको प्रमुख पदमा एमालेका दलु फडेरा ११८५ मत सहित  निर्वाचित भएका छन । यस्तै गाँउपालिकाको  उपप्रमुखमा सौमत ऐडी ११७३ मत सहित  निर्वाचित भएका छन । कुल जनसंख्या ७११६ भएको   अदानचुलीमा कुल मतदाता ३४४१ रहेका थिए भने ६ वटा वडा रहेका थिए  ।

Top Changing Nepal

युट्युब सट्स