Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

हुम्लाको सिमकोट गाँउपालीकामा नेपाली कांग्रेसका पदमबहादुर लामा निर्वाचित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, असार, १९
हुम्लाको सिमकोट गाँउपालीकामा नेपाली कांग्रेसका पदमबहादुर लामा निर्वाचित

हुम्ला,

हुम्ला जिल्लाको सिमकोट गाँउपालीकामा स्थानिय तहकको निर्वाचनमा गाँउपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका पदमबहादुर लामा १३६५ मत सहित निर्वाचित भएका छन । यस्तै गाँउपालिकाको उपप्रमुखमा स्वतन्त्र वली रावत १३७५ मत सहित निर्वाचित भएका छन । कुल जनसंख्या ११५५७ भएको सिमकोटमा कुल मतदाता ५२०७ रहेका छन भने ८ वटा वडा रहेका छन ।

Top Changing Nepal

युट्युब सट्स