Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

हुम्लाको ताँजाकोट गाउँपालिकामा माओबादी वाग्दल मल्ल निर्वाचित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, असार, १९
हुम्लाको  ताँजाकोट गाउँपालिकामा माओबादी वाग्दल मल्ल  निर्वाचित

हुम्ला,

हुम्ला जिल्लाको ताँजाकोट गाँउपालीकामा स्थानिय तहकको निर्वाचनमा गाँउपालिकाको प्रमुख पदमा माओबादी केन्द्रका वाग्दल मल्ल १३७१ मत सहित निर्वाचित भएका छन । यस्तै गाँउपालिकाको उपप्रमुखमा माओबादी केन्द्रकी मन्जु बुढा १२९० मत सहित निर्वाचित भएकी छन । कुल जनसंख्या ५९६४ भएको

ताँजाकोट मा कुल मतदाता ३००८ रहेका छन भने ५ वटा वडा रहेका छन ।

naima expoTop Changing Nepal

युट्युब सट्स