“माया मा धुलो उडाउछ केटो ले ,,वोल को लोक गित सार्वजनिक (भिडियो सहित )
जानकारी केन्द्र
२०७४, असार, २४
विष्णु जोशि, शाहित्य व्युरो
नवगायक तथा शव्द रचनाकार टकं प्रसाद जोशी र गायिका पार्वती तिमल्सिना को उतकृष्ट कोशेली “माया मा धुलो उडाउछ केटो ले ,,वोल को लोक गित वजार मा सार्वजनिक गरेको छ ।
विगत का गित हरु को अपार सफलता पछी यो गित वजार मा ल्याएको गायक जोशी ले जानकारि दिनु भयो । थुप्रै गित हरु मध्ये यो गित फरक किसीम को रहेको छ विक्रम राई ,को निर्देशन र अभिनय रहको उक्त गित मा गायक टंक प्रशाद जोशी र पार्वति तिमल्सिना को सुमुधुर।स्वर रहेको छ ।
गायक जोशीले यस गित लाई सवै दर्शक हरुले माया गर्ने मा विस्वस्त रहेको समेत वताउनु भयो ।
यस्तो छ भिडियो
[su_youtube url=”https://youtu.be/JzUTl4q_OiI” width=”920″ height=”940″]
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

