नेपाल टलिभिजनको लागी बिभिन्न पदमा कर्मचरी माग, विज्ञापन सहित
जानकारी केन्द्र
२०७४, भाद्र, २५
काठमाडौं,
नेपाल टेलिभिजनले बिभिन्न पदमा २६ जना कर्मचारी माग गरेको छ । टेलिभिजनले अंग्रेजी समाचार वाचक तथा रिर्पोटरमा ६ जना माग गरेको छ । त्यसैगरी नेपाली समाचार वाचक तथा रिर्पोटरमा १४ जना र कार्यक्रम निर्माता तथा प्रस्तोता ६ जना माग गरेको छ ।
हेर्नुहोस विज्ञापन
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?




