साकार अधिकारीले किन अश्लिल शब्द प्रयोग गर्दै लाइभ बसे, को हुन उनि ?
जानकारी केन्द्र
२०७४, भाद्र, २५
काठमान्डाैं
सामाजिक संजालमा लाइभ भिडियो पोष्ट गरेर अश्लिल शब्द प्रयोग गर्दै बिभिन्न b नेता तथा कलाकार हरूलाइ मार्ने धम्कि दिने, अाफन्त तथा साथि हरूलाइ गालि गर्ने ,लाइभ मा बसेर गाँजा खाने जस्ता हर्कत गर्दै अाएका र्यापर साकार अधिकारी अहिले चर्चामा अाएका छन । उनले गरेका अभद्र व्यवाहारका भिडियो हरूको ट्रेड युटुबमा अग्रस्थानमा पाइन्छ । यसरि उनले यस्ता अशभ्य ब्यवाहार दोह्रयाइ रहदा उनको परिवार पनि चिन्तित बनेको छ । साकारलाइ उनकि अामाले जिउदै छोरालाइ घर फर्काइ दिन समेत फेसबुक मार्फत अनुरोध गरेकि छन । उनले यस्तो व्यबाहार दिन प्रतिदिन दोह्याइ रहदा केहि मानिसले उनलाइ त्यसो नगर्न सल्लाह दिदै उत्तर दिनको लागि भिडियो अपलोड गरिरहेका छन ।
सिजोफ्रेनिया नामक रोगको कारण यस्तो भएको बताइएको छ । यो रोग लागेपछि साइकोपाथ, तनाव र डिप्रेसन हुन्छ । यसकारण उनले यस्तो व्यवाहार गर्न पुगेको अनुमान गरिएको छ । उनि प्रेमिका संगको बिछोड भए पछि यो रोग लागेको हुन सक्ने अनुमान पनि गरीएको छ । उनलाइ उपचारको लागि अस्पताल लगिए पनि उनि त्यहाँ बस्न नमाने पछि झनै समस्या बड्दै गएको पाइएको छ । पछिल्लो समयमा उनले पुरानै शैलिमा लाइभ अाएर अाफु अब यस्तो हर्कत नगर्ने बताएका छन अाशा गराै अब उनले समाजमा यस्तो हर्कत नगरून समाजमा असभ्य ब्यबार प्रस्तुत गरेर सबैलाइ तनावमा नपारून मान्छे अाफैमा गलत नभएर कहिलेकाहि परिश्थिति गलत बनिदिदा मानिस गलत भैदिन्छ र त्यसले समाजलाइ गलत मोडमा लैजाने दुस्प्रयास गर्न पुग्छन तर त्यसलाइ सुधारेर समाजमा पुनर्स्थपना भएर समाज निर्माणममा अतुलनिय योगदान पुर्याएका उदाहरण हरू हाम्रै समाजमा प्रशस्त देखिइका छन त्यसलाइ बुझेर उनको समस्या चाडै सामधान होस उनि पहिलेको भन्दा राम्रो बनेर समाजमा पुनर्स्थपना हुन सकुन र उनलाइ यस्तो काम गर्न कसैले उक्साइ रहेको छ भने त्यो बन्द गरेर उनलाइ समाजमा ससंमान पुनर्सथपना गराउन मदत सबैले गर्नु पर्ने देखिन्छ

सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

