आत्महत्यामा सक्रिय जनशक्ति महिलाको संख्या बढी
जानकारी केन्द्र
२०७४, भाद्र, २६
वैदेशिक रोजगारीमा लागि आकर्षक मानिएका देशमा नेपाली कामदारले गर्ने आत्महत्या मुलुकका लागि नै चुनौती बन्दै गएको छ । देश र परिवारको आर्थिक अवस्था सुधारका लागि महत्वपुर्ण भुमिका खेल्न १८ देखि ४८ बर्ष उमेर समुहमा नेपालीले विदेशमा गर्ने आत्महत्या सबैका लागि चुनौती बन्दै गईरहेको छ ।
छिल्लो समय ५ बर्षमा आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारीमा गएका ३ सय ३२ जना नेपालीले आत्महत्या गरेका कारण क्षतिपुर्तिको माग गर्दै परिवारले रोजगार प्रर्वद्धन बोर्डमा निवेदन दर्ता गराएको तथ्यांक छ । यसमध्ये महिलाको संख्या २७ छ ।
तुलनात्मक रुपमा सामाजिक सुरक्षा र श्रम कानुन राम्रो भएका कोरिया, जापान, ईजरायललगायतका मुलुकमा नेपालीले गर्ने आत्महत्या दर उच्च देखिएको छ ।यो खबर आजको कारोवारमा छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

