Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

४६ हजार ४ सय डलर सहित चाइनिज नागरिक पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, १५
४६ हजार ४ सय डलर सहित चाइनिज नागरिक पक्राउ

काठमाडौं, १२ असोज
नेपाल प्रहरीले बताए अनुसार  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको हेन्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा ड्रक एयरद्वारा नेपालबाट भुटान जान लागेकी राहदानी नम्बर जी ३८७७६०८५ बाहक चाइनिज नागरिक ४१ वर्षीया यानकुन दुवानलाई लुकाई छिपाई राखेको अमेरिकी डलर ४६ हजार ४ सय ८० र चाइनिज यान १ हजार ६ सय सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स