Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

वायुसेवा निगममा १०६ जना कर्मचारी माग, हेर्नुहोस सुचना सहित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, ३०
वायुसेवा निगममा १०६ जना कर्मचारी माग, हेर्नुहोस सुचना सहित

काठमाडौं

नेपाल वायुसेवा निगमले १ सय ६ जनाका कर्मचारी माग गरेको छ । निगमले आइतबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा उक्त कर्मचारी माग गरेको हो । निगमले ४ तहदेखि ७ तहसम्मका लागि कर्मचारी माग गरेको हो । जसमा चौथो तहको वायुयान मर्मत संभारदेखि सातौं तहको मर्मत संभारको प्राविधिकसम्म माग गरेको छ ।

यस्तो छ निगमले निकालेकाे सुचना

 

naima expoTop Changing Nepal

युट्युब सट्स