Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

यसरी जुटदै छन रसुवाका युवाहरु सरसफाइमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, ८
यसरी जुटदै छन रसुवाका युवाहरु सरसफाइमा

रसुवा,
कालिका गाउ पालिका वडा नं ५ घले गाँउका युवाहरुले आफ्नो गाँउ आफै बनाउ भन्ने नाराका साथ गोकर्ण भेटुवाल र पशुपति घलेको नेतृत्वमा गाँउका युवाहरुलाइ एकजुट गराएर सरसफाइ कार्यक्रम संचालन गरेका छन । सरकारी तथा अन्य सरोकार वाला निकाय बाट यस कार्यक्रम संचालनका निम्ति कुनै पनि प्रकारको सहयोग नआएको आयोजक भेटुवालले बताएका छन ।
साथै सरकारी निकायलाइ  युवाहरुले सहयोगको  लागि अपिल गरेका छन । तत्काल लाइ मात्र नभएर दिर्घकालिन रुपमा आफ्नो गाँउको सरसफाइ आफैं गरौं भन्ने मुल नाराका साथ युवा हरु एकजुट भएर यो कार्यक्रम संचालन गर्ने उदेश्य भएता पनि आर्थिक तथा भौतिक सामाग्रि जुटाउन नसक्दा समस्या भैरहेको युवाहरु बताएका छन ।

naima expoTop Changing Nepal

युट्युब सट्स