Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

यस्तो छ यसपालिको चुनावमा भोट हाल्ने तरिका (हेर्नुहोस आफ्नो क्षेत्रको मतपत्र )

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, २४
यस्तो छ यसपालिको चुनावमा भोट हाल्ने तरिका  (हेर्नुहोस आफ्नो क्षेत्रको मतपत्र )

काठमाडौं : आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ प्रयोग हुने नमूना मतपत्र सार्वजनिक भएको छ। ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ।

यसपटक आयोगले उम्मेदवारी दिएका दलको मात्र चिह्न राखेकाले मतपत्र निकै छरितो बनेको छ। यतिसम्म कि मनाङमा प्रयोग हुने मतपत्रमा २ वटामात्र चिह्न छन्। जहाँ कांग्रेस र एमालेका मात्र उम्मेदवार छन्।

हेर्नुहोस् तपाईंको क्षेत्रमा कस्तो मतपत्र?

प्रदेश नं. १

सोलुखुम्बु

संखुवासभा

भोजपुर

ओखलढुङ्गा

ताप्लेजुङ

पाँचथर

खोटाङ

प्रदेश नं. ३

नुवाकोट

रसुवा

धादिङ

सिन्धुपाल्चोक

दोलखा

रामेछाप

प्रदेश नं. ४

मुस्ताङ

म्याग्दी

बाग्लुङ

मनाङ

लमजुङ

गोरखा

प्रदेश नं. ५

रूकुम (पूर्व)

रोल्पा

प्रदेश नं. ६

रूकुम (पश्चिम)

जाजरकोट

हुम्ला

मुगु

जुम्ला

कालिकोट

डोल्पा

प्रदेश नं. ७

दार्चुला

बझाङ

बाजुरा

बैतडी

Top Changing Nepal

युट्युब सट्स