Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

नवलपरासीको त्रिवेणीमा लागु औषध सहित एक युवक पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, माघ, २५
नवलपरासीको त्रिवेणीमा लागु औषध सहित एक युवक पक्राउ

रबिन्द्र यादव/नवलपरासी

२४ माघ । नवलपरासीको बिनयी त्रिवेणी गाऊपालिका वडा नं ६ गण्डक ब्यारेज संग जोडिएको भारतको विहार प्रदेशको भैसालोटन बजारबाट किनेर लागू अौषदी ल्याउदै गर्दा प्रहरीले चेकजाँच गर्ने क्रममा बिनयीत्रिवेणी गाऊपालिका सोहि ठाऊ बस्ने विकाश शिलवाल पक्राऊ परेका छन ।

पक्राउ परेक शिलवाल संग ३ ट्याब्लेट स्पासमो, ३ ट्याब्लेट नाईट्रो भेट र १ सिसी ओन्डेक्स रहेको ईलाका प्रहरी कार्यालय त्रिबेणीले जनाएको छ ।  हाल आरोपी प्रहरीको नियन्त्रणमा रहेका छन् भने थप अनुशन्धान भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स