ट्रेन्डिङमा ‘ ‘कृ’ र ‘अनुराग’
पछिल्लो समय कुनै भिडियोको चर्चाको मापन ट्रेन्डिङबाट गर्ने गरिन्छ । ट्रेन्डिङको सुरुवाती नम्वरहरुमा लामो समयदेखी रहने भिडियोहरुलाई चर्चित र रुचाईएको भन्न थालिएको छ । आज हामी पनि पछिल्लो सयम सबैभन्दा बढि रुचाईएका भिडियोहरुको बारेमा जानकारी गराउन गईरहेका छौँ ।
उकालीमा पछि पछि ( चलचित्र ‘कृ ) माघ २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कृ’को ‘उकालीमा पछि पछि’बोलको गीत नेपालको ट्रेन्डिङको पहिलो नम्वरमा छ । ६ लाख भन्दा धेरै भ्युज सहित चलचित्रको भिडियो ट्रेन्डिङको पहिलो नंवरमा परेको हो । १७ हजार लाईक र ७ सय डिसलाईक आएको चलचित्रको भिडियोमा १५ सय भन्दा धेरै कमेन्टहरु छन् । चलचित्र कृ लाइ सुरेन्द्र पौडेल ले निर्देशन गरेका हुन्
कान्छा दाई ( चलचित्र ‘अनुराग’ ) धमला पत्नी एलिजा गौतम र कार्टुन्ज क्रु का सरोज अधिकारीको नृत्य रहेको चलचित्र ‘अनुराग’मा समावेश ‘कान्छा दाई’बोलको गीत नेपालको ट्रेन्डिङको दोस्रो नम्वरमा छ । अनुराग लाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् । ५ लाख ५० हजार भन्दा धेरै भ्युज सहित चलचित्रको भिडियो ट्रेन्डिङको दोस्रो नंवरमा परेको हो । १० हजार लाईक र २ हजार डिसलाईक आएको चलचित्रको भिडियोमा झन्डै १२ सय भन्दा धेरै कमेन्टहरु छन् ।
[su_youtube url=”https://www.youtube.com/watch?v=qDleSmKRaxE” width=”920″ height=”880″]
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


