को हुन त अशोक दर्जी ? कसरि भए त भाइरल , हेर्नुहोश भिडियो सहित
जानकारी केन्द्र
२०७५, बैशाख, २०
सामाजिक संजालमा एकाएक भाइरल भएका झापा दमकका १२ बर्षिय अशोक दर्जी यति बेला गित रेकर्ड गर्न मा ब्यस्त छन । बाटो, होटल, सार्वजनिक स्थान लगायतका ठाउमा गित सुनाएर हिड्थे अशोक ।
गित सुनाएर अरुलाई मनोरंजन प्रदान गर्नु का साथै गित सुनाए बापत केहि रकम पनि असोक ले पाउने भएको हुदा उनि दैनिक त्यसै गरि गित गाएर हिड्न थाले यसै क्रममा युटुब लगायतका सामाजिक संजाल मा उनले गाएका गित तथा उनि संग गरेका कुराकानी हरु सार्बजनिक हुन थाले । यति सम्म कि उनले गाएका गित तथा उनि संग गरिएका कुराकानी को भिडियो हरु युटुबमा ट्रेडिङमा पर्न थाले पछि दर्जी ले निकै चर्चा बटुल्न सफल भए ।
https://www.youtube.com/watch?v=HGCst1ROJGY
अशोकको पढ्ने इच्छा हुदा हुदै पनि आर्थिक अवस्था कम्जोर भएका कारण पढ्न भने पाएका थिएनन तर अहिले भने अशोकलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाइदिएको छ । उनी स्कुल पनि जान थालिसकेका छन ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


