जेल परे भोलीको कार्यक्रममा आउन नसक्ने बताएका रबि लामिछाने लाइभ मै यसो भने ( हेर्नुहोस भिडियो )
जानकारी केन्द्र
२०७५, असार, ६
काठमाडौँ,
‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रमले ह्वात्तै चर्चा बटुलेका लामिछानेलाई उक्त कार्यक्रमले लोकप्रीय बनाएपनि प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा यस सम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भइरहेको पत्राचारको व्यहोरा हेर्दा उनी चाडै कानुनी कारबाहीको भागीदार बन्ने सम्भावना प्रवल देखिएको भन्दै लोक प्रिय पत्रकार रबि लामिछानेलाई जेल हाल्ने प्रपन्च भएको समाचार बिभिन्न संचार मध्यम हरुले प्रकासित गरे । यो विषय सामजिक संजाल हरुमा भाइरल हुन थाले पछी चर्चित पत्रकार रबि लामिछानेले फेसबुक लाइभ मा आएर भनेका छन् म नेपाली थिए, हु र नेपाली भएरै मर्नेछु। उनीसंग अमेरिकी नागरिकता वा पासपोर्ट पनि नरहेको जानकारी गराएका छन्। यदी हल्ला भए जस्तै जेल परे भोलीको कार्यक्रममा आउन नसक्ने बताएका रबि लामिछाने लाइभ मै यसो भने ( हेर्नुहोस भिडियो )
https://youtu.be/Zd4BrVD_0TA[su_youtube url=”https://youtu.be/Zd4BrVD_0TA” width=”920″ height=”880″]
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

