Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेपाली कथानक चलचित्र “चक्कर” श्रावण ४ बाट प्रदर्शनमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, श्रावण, ३
नेपाली कथानक चलचित्र “चक्कर” श्रावण ४ बाट प्रदर्शनमा

काठमाडौँ ,

चक्कर श्रावण ४ बाट प्रदर्शनमा आउँदैछ । नेशनल मिडिया प्रोडक्सनको प्रस्तुती केटिएम आर्ट हाउसको प्रोडक्सन रहेको  उक्त चलचित्र चक्करको नेर्देशन,लेखन तथा सम्पादन अनुष्का रौनियरले गरेकी छन्। । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार चलचित्रमा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ । उक्त फिल्ममा ऋचा शर्मा,एभोन राज उप्रेती,सृजना तथा अर्पन थापाले  अभिनय  गरेका छन्। चलचित्रको ट्रेलरमा ऋचा शर्मालाई प्रहरीको भूमिकामा देखिएको छ चलचित्रमा सिर्जना सुब्बा,भोलाराज सापकोटा  तथा  स्मृती पोखरेलको समेत अभिनय रहेको छ।

क्राइम ड्रामा जेनर रहेको उक्त चलचित्र ‘चक्कर’मा अहिलेका युवा गायक नितेश जंग कुँवर,शितल मोक्तान तथा पुष्पको अवाज रहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स