“पानीको कुवाको…” नया गितमा कार्टुन्ज क्र्यु र प्रियंका कार्की
जानकारी केन्द्र
२०७५, श्रावण, ६
काठमाडौँ,
कार्टुन्ज क्र्युलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। यो उनीहरूले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो, जसमा क्र्युका सबै सदस्य नेपाली पोसाकमा देखिएका छन्।
भिडियोमा आश्मा विश्वकर्मा गुन्यु चोलीमा सजिएकी छिन् भने सरोजलगायत क्र्युका अन्य सदस्य दौरा सुरूवाल र स्टकोटमा देखिएका छन्। साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देखाइएको छ। भिडियोमा उनको छोटो भूमिका छ।
गीतमा सरोज ओली र स्मिता दाहालको स्वर रहेको छ। दिनेश थपलियाको शब्द रहेको गीतमा संगीतकार वसन्त सापकोटाले संगीत भरेका छन्। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन्। उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई उज्ज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन्।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

